विभाजित नेकपा : ओली पक्ष चुनावमा, प्रचण्ड–माधव सडकमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजनपछि दुवै समूह आआफ्नो रणनीतिमा केन्द्रित भएको छ। संस्थापनको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि निर्वाचनको तयारीमा केन्द्रित भएका छन्।  तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु प…

सम्बन्धित सामग्री

सांगठानिक संरचना मिलाउन प्रचण्ड–माधव पक्षबीच ५० प्रतिशतको रेसियोमा भागबण्डा

काठमाडौं । ओली पक्ष बहिर्गमनमा परेपछि नेकपा प्रचण्ड–माधव पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा...

प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप

रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् ।  यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको प्रश्न : अब मिलेरै चुनाव लड्ने कि ?

१२ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका […]

प्रचण्ड-माधव : केपी ओलीसँग फरक छुट्याउनोस् !

८ माघ, काठमाडौं । पत्रपत्रिकामा छापिने बाल सामग्रीमा दुईवटा उस्तै-उस्तै चित्र दिइन्छ र लेखिएको हुन्छ- फरक छुट्याउनोस् । बुधबार काठमाडौंको एक होटलमा आयोजना गरिएको सम्पादकहरुसँगको छलफलमा प्रश्न उठ्यो- केपी ओली, प्रचण्ड र माधव नेपाल उस्तै-उस्तै हुन् कि फरक ? ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच फरक कसरी छुट्याउने ? नेकपा फुटेर बनेका दुवै समूहलाई आम जनताले […]

विभाजित नेकपा : ओली पक्ष चुनावमा, प्रचण्ड–माधव सडकमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजनपछि दुवै समूह आआफ्नो रणनीतिमा केन्द्रित भएको छ। संस्थापनको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि निर्वाचनको तयारीमा केन्द्रित भएका छन्। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु प्रतिनिधि सभा पुन: स्थापना हुने दाबीसहित सडकमा उत्रिएको छ। प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले देशव्यापी रुपमा एक महिने आन्दोलनको घोषणा गरेको छ। प्रचण्ड माधव पक

धनुषामा नेकपाका दुवै पक्ष शक्ति प्रदर्शनको तयारीमा, ओली समूहको जिल्ला भेला भोलि

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष धनुषामा शक्ति प्रदर्शनको तयारीमा जुटेका छन् । मंगलबार जनकपुरमा ओली पक्षले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । ओली पक्षले पार्टी कार्यालयमै भेला आयोजना गर्ने भएको छ भने प्रचण्ड–माधव पक्षले पार्टी कार्यालयमा कुनै पनि हालतमा भेला आयोजना हुन नदिने तयारी थालेको छ । सत्ताको आडमा कार्यालय कब्जा गर्न ओली पक्ष उद्यत भएको भन्दै प्रचण्ड–नेपाल पक्षले पनि मंगलबार जनकपुरमा व्यापक कार्यकर्ता उतार्ने तयारी गरेको छ ।प्रदेश नम्बर २ को अस्था

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

१९ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन […]

सुदूरपश्चिममा नेकपा : आफ्नो पक्ष बलियो बनाउन दुवै पक्षको होडबाजी

सुदूरपश्चिममा प्रदेश शभामा नेकपाका ३९ सदस्य छन। नेकपा एमालेवाट २५ र माओवादीवाट १४ जना सदस्य रहेका थिए। ओली पक्षका ३ जना वाहेक माओवादीवाट सदस्य भएका सवैजना आफूतिर भएको भन्दै प्रचण्ड माधव पक्षका नेताले दावी गरिरहेका वेला ओली पक्षतिर सासंदको संख्या बढ्दै गएकाले ओली पक्ष उत्साहित भएको छ।