प्रदेश १ को हिउँदे अधिवेशन : नेकपाका दुवै पक्ष आक्रामक, मर्यादापालकको संख्या बढाइयो
७ माघ, विराटनगर । प्रदेश १ को सातौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । नेकपाको विभाजनपछि बस्न लागेको बैठकमा नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्ष एकअर्काविरुद्ध उत्रिने सम्भावना छ ।
ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना …
काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् । हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ । प्रदेश सरकारले संसदमा […]
प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए । प्रदेश नं.१ मन्त्रिपर
विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकार दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए।योसँगै चालू अध
१३ चैत, विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का […]
प्रदेश १ सभाको स्थगित हिउँदे अधिवेशन साढे तीन महिनापछि आज आइतबारदेखी सुरु हुने भएको छ। तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि १ मंसिरदेखी अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको...
२२ असोज, विराटनगर । दशैंको दोस्रो दिन आज प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको नियमित अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने छ । विश्वासको मत लिनका लागि अधिवेशन आह्वान भएपनि विश्वासको मतका लागि प्रस्ताव भने आज दर्ता हुने छैन । […]
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।...
प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखिरहेकै वेला प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध गर्दै...