काठमाडौं : रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी समूह पक्षबिच झडप हुने सम्भावना भएको भन्दै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
आज बिहान नेकपा ओली समूह र प्रचण्ड- माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने आशङ्कामा प्रहरी परिचालन गरिएको हो।
'दुई समूहका विद्यार्थीहरु बिच…