जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट आज प्रस्थान गरेको छ । जानकी मन्दिरका छोटा महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भार (कोसेली) बोकेर अयोध्या हिँडेका हुन् । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति विरगञ्ज पुगेर विश्राम गरियो । आज बिहान […]