स्याङ्जाको वालिङमा ‘कोसेली घर’ सञ्चालनमा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याएका हुन् । एक कार्यक्रमकाबीच कोसेली घरकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले सबै मिलेर नै नगरको समृद्धि सम्भव […]

सम्बन्धित सामग्री

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।...

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।...

सेवालाई फराकिलो बनाउँदै रामपुर अस्पताल

सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ।

बसाइँसराइ गर्ने बढे

स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाइँ सरेर अन्यत्र जानेको संख्या बढेका छन्।

पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छने ।   वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका...

सडकको स्तरवृद्धि गर्न पर्खाल लगाउँदै कामदार : स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित

सडकको स्तरवृद्धि गर्न पर्खाल लगाउँदै कामदार : स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित डुम्रीकोट–मिर्दी सडकखण्डको बिपीचोकमा सडक स्तरवृद्धिका लागि पर्खाल लगाउँदै कामदार । तस्बिर : रासस

फोहोरलाई मोहरमा परिणत गर्दै स्याङ्जाको वालिङ

धेरैजसो स्थानीय सरकारको टाउको दुःखाइको मुख्य विषय बन्दै गएको छ, ‘फोहोरमैला व्यवस्थापन ।’ स्थानीय सरकारको इच्छा शक्ति नभएर ? कि उपयुक्त विकल्पको अभाव । उपयुक्त विकल्प र समाधानको स्वरुप नयाँ शैलीमा स्याङजाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । वालिङमा फोहोरमैला समस्या नभएर स्रोतको रूपमा विकसित हुँदै गएको छ । फोहोरमैला व्यवस्थापनले नगर सफामात्र […]

तस्बिरमा नेपालको गुलाबी सहर - स्याङ्जाको वालिङ

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका प्रवेश गर्दा प्रत्येक घरहरू गुलाबी रङ्गका देखिन्छन् । पुराना घरहरूमा अन्य रङ्गहरू पोतिएको भए पनि नयाँ बनेको सबै घरहरूमा गुलाबी रङ्ग नै लगाइएकाले पनि यो वालिङ नगरपालिका भित्र पर्ने घर रहेछ भनेर छुटाउन सकिन्छ । नगरपालिकाले नै वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रङ छानेको हो । गुलाबी रङ्गको प्रयोग नगरेका घरलाई नगरपालिकाले घर निर्माण सम्पन्नताको प्रमाण पत्र दिँदैन । गुलाबी रङ्ग नलगाएका घर किनबेच पनि गर्न नपाउने नियम छ । गुलाबी रङलाई सौहार्दता, माया, सुन्दरता र शक्तिको प्रतीकका रूपमा नगरपा...

वालिङ नगरपालिकामा ‘जनस्वास्थ्य विपद्’ घोषणा

स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो । वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले …