पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

काठमाडौं। पत्रकारका सवारी साधनलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ। प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाई गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो। हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ।

सम्बन्धित सामग्री

पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

काठमाडौं। पत्रकारका सवारी साधनलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ। प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाइ गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो। हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ।

निषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

१८ वैशाख, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए । ‘मिडिया […]

पत्रकारलाई सूचना विभागको पास अनिवार्य

न्युज अफ नेपाल, काठमाडौं । निषेधाज्ञामा पत्रकारलाई सरकारले थप कडाई गरेको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका ९काठमाडौं, ललितपुर र भक्तपुर० को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ। […]

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ। यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन्।

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

काठमाडौं । पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् । सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासंघको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो । सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।(रासस)

अब नेपाल पत्रकार महासङ्घको परिचयपत्रको आधारमा खोप लगाउन पाउने

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।सूचना तथा सञ्चार मन्त्रालयका शाख...

‘खोप लगाउन  पत्रकारलाई विभागको परिचयपत्र अनिवार्य छैन’

पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।          सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो ।