अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

सम्बन्धित सामग्री

सूचना विभागको घुम्ती शिविरबाट प्रेस पास

सूचना तथा प्रसारण विभागको आयोजनामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ । जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित …

दुर्गम र विकट क्षेत्रका पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण

म्याग्दी – मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ । जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । सूचना तथा प्रसारण विभागको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० […]

२६ पत्रकारलाई घुम्ती सेवामार्फत प्रेस पास

मुगु – कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत् २६ जना पत्रकारलाई प्रेस पास वितरण गरिएको छ । मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिए । उनका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ […]

प्रेस पासको अन्यौलताले पत्रकारलाई सकस

काठमाडौं। निषेधाज्ञामा पत्रकारले सम्बन्धित मिडिया हाउसको पासका आधारमा हिंँड्न नपाउने भएपछि पत्रकारलाई सकस परेको छ। सीसीएमसीको बैठकले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको छ। तर काठमाडौं जिल्ला प्रशासन प्रमुख कालीप्रसाद पराजुलीले हालसम्म सम्बन्धित मिडिया हाउसकै परिचयपत्रमार्फत समाचार संकलन गर्न पाउने व्यावस्था रहेको बताए। यो निर्णयप्रति विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाहरुले विरोध जनाएका छन्।

प्रेस पासको अन्यौलताले पत्रकारलाई सकस

काठमाडौं। निषेधाज्ञामा पत्रकारले सम्बन्धित मिडिया हाउसको पासका आधारमा हिंँड्न नपाउने भएपछि पत्रकारलाई सकस परेको छ। सीसीएमसीको बैठकले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको छ। तर काठमाडौं जिल्ला प्रशासन प्रमुख कालीप्रसाद पराजुलीले हालसम्म सम्बन्धित मिडिया हाउसकै परिचयपत्रमार्फत समाचार संकलन गर्न पाउने व्यावस्था रहेको बताए। यो निर्णयप्रति विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाहरुले विरोध जनाएका छन्।

पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

काठमाडौं। पत्रकारका सवारी साधनलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ। प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाइ गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो। हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ।

पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

काठमाडौं। पत्रकारका सवारी साधनलाई सूचना विभागले जारी गरेको कार्ड अनिवार्य चाहिने भएको छ। प्रेस लेखेको कार्ड जताततै देखिन थालेपछि सरकारले कडाई गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दुरुपयोगको सम्भावना बढेपछि सूचना विभागको कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो। हालसम्म, सम्बन्धित मिडिया हाउसले जारी गरेको कार्डका आधारमा समाचार संकलन गर्न पाइन्थ्यो। अबदेखि विभागको कार्ड नभएका सवारीलाई प्रहरीले रोक्ने बताइएको छ।

निषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य

१८ वैशाख, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए । ‘मिडिया […]

पत्रकारलाई सूचना विभागको पास अनिवार्य

न्युज अफ नेपाल, काठमाडौं । निषेधाज्ञामा पत्रकारलाई सरकारले थप कडाई गरेको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका ९काठमाडौं, ललितपुर र भक्तपुर० को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ। […]

‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

काठमाडौं । पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् । सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासंघको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो । सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।(रासस)