न्युज अफ नेपाल, काठमाडौं । निषेधाज्ञामा पत्रकारलाई सरकारले थप कडाई गरेको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका ९काठमाडौं, ललितपुर र भक्तपुर० को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ। […]