काठमाडौं । सरकारले ‘निषेधाज्ञा’ अवधिमा अन्तर्राष्ट्रिय यात्रुको लागि विमानस्थल जाने व्यवस्था गर्न सहजीकरण गर्ने भएको छ ।
“अन्तर्राष्ट्रिय उडानबाट देश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सीधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने,” आदेशमा भनिएको छ,“नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा...