नेको इन्स्योरेन्सले संस्थापक सेयर लिलामीबाट बिक्री गर्दै, न्यूनतम मूल्य ३९५ रुपैयाँ

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीले संस्थापकतर्फको १० लाख ७० हजार २०६.८४ कित्ता सेयरको लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिसेयर कबोल

सम्बन्धित सामग्री

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला

काठमाडौ– आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ । यसमा २० लाख कित्ता सेयरमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ । यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल […]

एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै

एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सार्वजनिक सूचनामार्फत सो सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । प्रतिकित्ता न्यूनतम मूल्य ६८६ रुपैयाँ कायम गरी योग्य लगानीकर्ताबाट आवेदन माग गरिएको छ । बोलकबोलमा बढी मूल्य दिएका आधारमा आवेदक लगानीकर्तालाई सेयर बिक्री हुनेछ । […]

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।संस्थापक सेयर खरिदका […]

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ३००

काठमाडौं । मञ्जुश्री फइनान्स लिमिटेडले संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गते देखि भदौं ८ गते सम्ममा बिक्री प्र

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बेच्दै नबिल

काठमाडौं। नबिल बैंकले आफ्नो स्वामित्तवमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। बैंकले लघुवित्तको संस्थापक सेयरको मूल्य ७०० रुपैयाँ कायम गरेको छ। किन्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १००० र अधिकतम सम्पूर्ण कित्ता सेयरमा आवदेन दिन पाउनेछन्।

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्र्तगतको एक लाख ९० हजार ६५० कित्ता सेयर बिक्री खुल्ला गरेको जनाएको छ ।संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।विद्यमान संस्थापकलाई प्राथमिकता […]

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहअन्र्तगतको नौ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४० रूपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ । […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ७५१ मात्र

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ ।संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक […]