नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहअन्र्तगतको नौ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४० रूपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ । […]