मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।संस्थापक सेयर खरिदका […]

सम्बन्धित सामग्री

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

२० वैशाख, काठमाडौं । नेपाल फाइनान्सले यसअघि जारी गरेको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको करिब ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीको १० लाख ९४ हजार ४७१ कित्ता संस्थापक सेयर बिहीबारदेखि …

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ३००

काठमाडौं । मञ्जुश्री फइनान्स लिमिटेडले संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गते देखि भदौं ८ गते सम्ममा बिक्री प्र