काठमाडौँ- सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्थाबिरुद्ध परेको रिट मंगलबार खारेज गरिदिएको छ। अब स्थानीय निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्नेछ। जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले खारेज गरेको हो। सर्वोच्च […]