परराष्ट्रमन्त्रीले राष्ट्रसंघमा झुटो बोलेको आरोप

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको संक्रमणकालीन न्यायका विषयमा वास्तविकताभन्दा फरक बोलेको भन्दै द्वन्द्वपीडितले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

सम्बन्धित सामग्री

चोलेन्द्रको आरोप प्रतिशोध साध्ने, झुटो र आधारहीनः ओमप्रकाश अर्याल

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन्। आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन्। शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन्। यो पनिः चोलेन्द्रको घरमा श्राद्ध परेपछि […]

बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान

बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ ।  कमल बजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो ।बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो । युवकले तत्काल विवाह नगर्ने भनेपछि आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको बताइएको छ । तर, झुटो आरोप लग

बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान

अछाम– बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो । बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाई दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला […]

अस्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको अरोप

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाउनु भएको छ । के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उहाँले लाग्ने हैन, मलाई थाहा नै छ भन्नुभयो । अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलर बराबरको सम्झौता रद्द […]

अष्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको आरोप

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनडुब्बी सम्झौताको विषयमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूसँग झुटो बोलेको आरोप लगाएका छन् । इम्यानुएल म्याक्रोंलाई के स्कट मोरिसनले तपाईंसँग झुटो बोलिरहेको छ भन्ने लाग्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यो लाग्दैन मात्रै मलाई यो राम्रोसँग थाहा छ ।’हालै अर्बौं डलरको पनडुब्बी निर्माणको एक सम्झौताका कारण अष्ट्रेलिया र फ्रान्सबीचको सम्बन्धमा तनाव निम्तिएको छ । अष्ट्रेलियाले फ्रान्ससँग १२ पनडुब्बी बनाउनका लागि एउटा सम

अरविन्द आश्रमले झुटो मुद्दा लगाएर फसाउन खोज्यो : शिक्षिका यशोधा विश्वकर्मा

काठमाडौं, २९ भदौ । अरविन्द आश्रमले आफूलाई झुटो आरोप लगाएर फसाउन खोजेको भन्दै एकजना शिक्षिकाले न्यायको अपिल गरेकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिक्षिका यशोधा विश्वकर्माले आफूलाई फसाउन खोजेको बताएकी हुन् । २ सय भन्दा बढी असहाय बालबालिकाका लागि शिक्षादिक्षा दिँदै आएको अरविन्द आश्रमले आफुलाई झुटो आरोप लगाएर फसाउन खोजेको उनको […]

फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।

फ्रान्सेली पर्यटकलाई इरानले लगायो जासूसको आरोप

एजेन्सी। इरानी अधिकारीहरुले फ्रान्सका एक पर्यटकमाथि जासूसको आरोप लगाएका छन्। इरानको सरकारको झुटो प्रचार गरेको आरोप पनि उनीमाथि लगाइएको छ। इरान र पश्चिमा मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। यही कारण पनि पश्चिमा मुलुकका पर्यटकमाथिसमेत इरानले विभिन्न आरोप लगाउन थालेको छ। पश्चिमी पर्यटकले इरान गएर त्यहाँको रीतिरिवाज र संस्कृतिविरुद्ध प्रचार गरेको आरोप लगाउनु अब सामान्य बन्न पुगेको छ।