अमेरिकाको आरोप : रुसले गर्दा शान्ति खतरामा,  रुसी कुटनीतिज्ञको जवाफः झुटो डर फैलायौ

 युक्रेनलाई लिएर रुस र अमेरिकाबीचको तनाव कम हुने कुनै संकेत नै देखिएको छैन । सोमबार संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा युक्रेन मुद्दामा भएको मतदानका बेला दुबै मुलुकका  कुटनीतिज्ञ आपसमा आरोप प्रत्यारोपमा उत्रिए ।रुसले युक्रेनको सीमामा सैनिकको भीड उपस्थित गराएर शान्तिलाई खतरामा पारेको आरोप अमेरिकाले लगाएको छ  । यसैगरी रुसी कुटनीतिज्ञले अमेरिकाले झुटो समाचार फैलाएको आरोप लगाएका छन् ।यी सबै आरोप प्रत्यारोपबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि सुरक्षा परिषद्मा रुसलाई ध

सम्बन्धित सामग्री

रुसले ह्यारिसबिरुद्ध गलत भिडियो बनाएर भ्रम फैलाइरहेको अमेरिकाको आरोप

अमेरिकी अधिकारीहरूले अनलाइनमा फैलिएको एक भिडियो रूसले बनाएको पुष्टि गरेका छन् । जर्जियाका राज्य चुनाव अधिकारीहरूले यस भिडियोलाई गलत सूचना भनेर चित्रण गरेका छन्। जर्जियाका सचिव ब्राड राफेन्स्परगरले भने, उक्त भिडियोले दावा गरेको छ कि केही हैटियनहरू अवैध रूपमा कमला ह्यारिसलाई भोट हालिरहेका छन् । यो भिडियो नक्कली हो र सम्भवतः रूसी ट्रोल फार्मको काम […]

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाको आरोप

रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । युक्रेनले पनि रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आर...

उत्तर कोरियाले रुसमा हतियार निर्यात गरेको अमेरिकाको आरोप

न्युयोर्क – उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपखाला गोला बारूद पठाउँदै गरेको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए। उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र […]

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप

रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ । रुसविरुद्धको हमला सशक

जैविक हतियारबारे रुसले भ्रम छरेको अमेरिकाको आरोप

काठमाडौं- युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक जीवाणुहरू फैलाएको […]

रुसले युक्रेनमा आक्रमणको तयारी गरेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ । रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो । तर मस्कोले अमेरिकी आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्ना सेनाले सीमामा सुरक्षा मात्र गरिरहेको दावी गरेकोछ । दुवै देशबीचको विवादका कारण युक्रेन र रुस समर्थकहरुबीच […]

रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको अमेरिकी आरोप छ । अमेरिकाको अर्थ मन्त्रालयले उक्त कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको […]