यू–१७ राष्ट्रिय टोली घोषणा

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ एएफसी यू–१७ एसियन कप छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।  सेप्टेम्बर २०२२ मा साफ यू–१७ च्याम्पियनसिप पछि, सेप्टेम्बर १६ मा बन्द शिविरमा ३० खेलाडीलाई आमन्त्रित गरिएको थियो। नेपाल साफ यू–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।  सन् २०२३ मा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्नका लागि टोली आइतबार प्रस्थान गर्नेछ । अन्तिम टोली : गोलकिपरः समिर चन्द,

सम्बन्धित सामग्री

बरोडासँग खेल्दै नेपाली राष्ट्रिय टोली

काठमाडौं- भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार बरोडासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा गुजरातलाई हराएको नेपाल लगातार दोस्रो जितसहित फाइनल सम्भावना बलियो बनाउन मैदान उत्रिनेछ। नेपाली समयअनुसार खेल आज दिउँसो २:४५ मा सुरु हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ […]

स्पेनका महिला फुटबलरले फेरि पनि गरे राष्ट्रिय टोली बहिष्कार

काठमाडौं : स्पेनका महिला फुटबलरले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन्।गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्‍याएका हुन्।गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडी

नेपालका ४ राष्ट्रिय टोली एकैदिन खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमणका कारण थिलथिलो बनेको नेपाली खेलकुद पछिल्लो समय केही चलायमान बन्दैछ । झन्डै साढे २ वर्ष कोरोनाका कारण खेल गतिविधिमा प्रभाव परेपनि त्यसले बिस्तारै गति लिँदै गएको छ । घरेलु खेलकुदमा नवौं राष्ट्रिय खेलकुदपछि अन्य राष्ट्रिय प्रतियोगिता पनि जारी रहँदा अन्तर्राष्ट्रिय रुपमा पनि नेपाली टोलीले एकपछि अर्को सहभागिता र सफलता […] The post नेपालका ४ राष्ट्रिय टोली एकैदिन खेल्दै first appeared on Hamro Khelkud.

नवयुगलाई बाहिर राख्दै ४ गोलरक्षकसहित राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा […]

राष्ट्रिय टोली पहिलो प्राथमिकता: कुलिबेली

यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमा अनुबन्धित कालिडोउ कुलिबेलीले आफूलाई सेनेगलबाट फुबटल खेल्न कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।...

भारतबाट आएका गोलरक्षकले पनि राष्ट्रिय टोली प्रशिक्षण छाडे

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस […]

राष्ट्रिय टोली छनोटमा सात नयाँ खेलाडी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि प्रारम्भिक ३४ खेलाडी घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चालू...

राष्ट्रिय टोली छनोटमा ७ नयाँ खेलाडी

सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३२ सदस्यीय टोली घोषणा गर्ने क्रममा ७ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप […]

टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

दशैंलगत्तै भएको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट राष्ट्रिय टोली घोषणा गरिएको हो।