नेपालका ४ राष्ट्रिय टोली एकैदिन खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमणका कारण थिलथिलो बनेको नेपाली खेलकुद पछिल्लो समय केही चलायमान बन्दैछ । झन्डै साढे २ वर्ष कोरोनाका कारण खेल गतिविधिमा प्रभाव परेपनि त्यसले बिस्तारै गति लिँदै गएको छ । घरेलु खेलकुदमा नवौं राष्ट्रिय खेलकुदपछि अन्य राष्ट्रिय प्रतियोगिता पनि जारी रहँदा अन्तर्राष्ट्रिय रुपमा पनि नेपाली टोलीले एकपछि अर्को सहभागिता र सफलता […] The post नेपालका ४ राष्ट्रिय टोली एकैदिन खेल्दै first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

बरोडासँग खेल्दै नेपाली राष्ट्रिय टोली

काठमाडौं- भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार बरोडासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा गुजरातलाई हराएको नेपाल लगातार दोस्रो जितसहित फाइनल सम्भावना बलियो बनाउन मैदान उत्रिनेछ। नेपाली समयअनुसार खेल आज दिउँसो २:४५ मा सुरु हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ […]

स्पेनका महिला फुटबलरले फेरि पनि गरे राष्ट्रिय टोली बहिष्कार

काठमाडौं : स्पेनका महिला फुटबलरले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन्।गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्‍याएका हुन्।गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडी

राष्ट्रिय टोली प्रशिक्षक हुने चर्चाबीच मोउरिन्हो पोर्चुगल पुगे

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने चर्चाका बीच प्रशिक्षक जोसे मोउरिन्हो पोर्चुगल पुगेका छन् । पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गरेसँगै राष्ट्रिय टोलीको प्रशिक्षक पद रिक्त रहेको छ । पोर्चुगल फुटबल महासंघले मोउरिन्होलाई मुख्य दावेदारको रुपमा पनि हेरेको छ । हाल इटालियन क्लब एएस रोमामा व्यस्त रहेका मोउरिन्होले भने यसबारे केही बोलेका छैनन् । […]

मेसीको कप्तानीमा अर्जेन्टिनाले घोषणा गर्यो राष्ट्रिय टोली

अर्जेन्टिनाले लियोनेल मेसीको कप्तानी राष्ट्रिय टिमको घोषणा गरेको छ। आगामी मंसिर ४ गतेबाट शुरु हुने २०२२ को फिफा विश्वकपका लागि अर्जेन्टिनाले २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो।अर्जेन्टिनाको टिममा  एन्जेल डी मारियालाई पनि टिममा समेटेको छ। डी मारिया चोटका कारण अहिले फिट हुन प्रयासरत छन्। पाउलो डिबालालाई पनि टोलीमा समेटिएको छ। अर्जेन्टिनाले म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई टोलीमा समेट्दा भेट्रान मिडफिल्डर आल्हान्द्रो गोमेजलाई पनि टोलीमा समावेश गरेको छ। अर्जेन्टिना

युएईविरुद्ध सिरिज : रोहितको कप्तानीमा राष्ट्रिय टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ। सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो।रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ।१६ सदस्सीय टिममा कप्तान रोहित पौडेलसँगै ज्ञानेन्द्र मल्ल,  दिपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिसंकर साह, आदिल अलाम,

नवयुगलाई बाहिर राख्दै ४ गोलरक्षकसहित राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा […]

भारतबाट आएका गोलरक्षकले पनि राष्ट्रिय टोली प्रशिक्षण छाडे

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस […]

राष्ट्रिय टोली छनोटमा सात नयाँ खेलाडी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि प्रारम्भिक ३४ खेलाडी घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चालू...

टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

दशैंलगत्तै भएको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट राष्ट्रिय टोली घोषणा गरिएको हो।