काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस […]