बरोडासँग खेल्दै नेपाली राष्ट्रिय टोली

काठमाडौं- भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार बरोडासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा गुजरातलाई हराएको नेपाल लगातार दोस्रो जितसहित फाइनल सम्भावना बलियो बनाउन मैदान उत्रिनेछ। नेपाली समयअनुसार खेल आज दिउँसो २:४५ मा सुरु हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ […]

सम्बन्धित सामग्री

दर्शकलाई हातपात गर्ने धनलाई ६ महिना प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । गत सोमबार सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको खेलकोक्रममा गण्डकी प्रदेशविरुद्ध खेल्नेक्रममा दर्शकलाई हातपात गरेको कारण ६ महिना राष्ट्रिय र […] The post दर्शकलाई हातपात गर्ने धनलाई ६ महिना प्रतिबन्ध first appeared on Hamro Khelkud.

वर्षाको कारण कोशी ब्यारेजको ४६ ढोका खोलियो

काठमाडौं।वर्षाका कारण कोशी ब्यारेजका ४६ ढोकाहरु खोलिएको छ।आज गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ।सप्तरीमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु परिचालन गरिएको छ ।यू–२० नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किंदै छ।

यू–२० नेपाली राष्ट्रिय टोली स्वदेश फर्किंदै

काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक […]

क्रिकेट टोली आज स्वदेश फर्कने

आईसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ ।  नेपाली टोली साँझ ७ः १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) दुई विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।  नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीम

टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

दशैंलगत्तै भएको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट राष्ट्रिय टोली घोषणा गरिएको हो।

मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै अलमुताइरीले आज माफी मागेका हुन् । पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले भनेका छन् । आफूले...

महिला फुटबल टोलीको तयारी

भदौ २८ देखि असोज ९ गतेसम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ। समूह एफ मा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसहित तयारीलाई तीब्रता दिइरहेको छ।...