काठमाडौं- भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार बरोडासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा गुजरातलाई हराएको नेपाल लगातार दोस्रो जितसहित फाइनल सम्भावना बलियो बनाउन मैदान उत्रिनेछ। नेपाली समयअनुसार खेल आज दिउँसो २:४५ मा सुरु हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ […]
काठमाडौं : स्पेनका महिला फुटबलरले फेरि पनि राष्ट्रिय टोली बहिष्कार गरेका छन्।गत महिना विश्वकप जितेको टोलीका १५ सदस्यलाई आगामी नेसन्स लिग खेल्ने टोलीमा समावेश गर्दै नवनियुक्त प्रशिक्षक मोन्टसे टोमले राष्ट्रिय टोली घोषणा गरेपनि ती खेलाडीहरुले राष्ट्रिय टोली बहिष्कार दोहोर्याएका हुन्।गत महिना सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जितसहित च्याम्पियन बनेपछि स्पेनको फुटबल संघका तत्कालीन प्रमुख लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेपछि ८१ खेलाडी
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमणका कारण थिलथिलो बनेको नेपाली खेलकुद पछिल्लो समय केही चलायमान बन्दैछ । झन्डै साढे २ वर्ष कोरोनाका कारण खेल गतिविधिमा प्रभाव परेपनि त्यसले बिस्तारै गति लिँदै गएको छ । घरेलु खेलकुदमा नवौं राष्ट्रिय खेलकुदपछि अन्य राष्ट्रिय प्रतियोगिता पनि जारी रहँदा अन्तर्राष्ट्रिय रुपमा पनि नेपाली टोलीले एकपछि अर्को सहभागिता र सफलता […]
The post नेपालका ४ राष्ट्रिय टोली एकैदिन खेल्दै first appeared on Hamro Khelkud.
बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो । कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन् । घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस […]
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि प्रारम्भिक ३४ खेलाडी घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चालू...
सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३२ सदस्यीय टोली घोषणा गर्ने क्रममा ७ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप […]