हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तसम्बन्धी सम्झौतामा इन्भेस्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप...
ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।...
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएका छन् । मर्जपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि […]
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।
यी दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृतिप्राप्त भएसँगै दुवै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् ।
बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनीसमेत एक हुन लागेका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलको तर्फबाट प्रमुख...
काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको हो । अब उक्त योजनाको इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन […]
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना १ ले भोलि (बुधवार) १ दिन लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम इकाईधनीहरूले मात्र लाभांश लिन पाउनेछन्।
कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरूलाई कुल योजनाको आकार रु.१ अर्बको १००% अर्थात रु.१ अर्ब (कर समेत) नगद लाभांश वितरण गर्न लागेको हो।
ग्लोबल आइएमई समुन्नत योजन...
मध्य भोटेकोसी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि मध्य भोटेकोसी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट […]
काठमाडौं, २८ साउन । ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित २०७०÷७१ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरुलाई बुझीलिन आग्रह गरेको हो । बैंकले सुचना प्रकाशित भएको एक महीनाभित्र शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गर्न समेत आग्रह गरेको हो । तोकिएको १ […]
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो ।सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश […]