काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले घटेको छ । आज प्रि-ओपन सेसनमा नेप्से ०.९३ विन्दुले घटेर सूचक २०३४.४७ अंकमा आएको छ । यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल […]