काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ भने कारोबार रकम ह्वातै घटेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो । सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ […]