एक जना यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाबाट बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जनाएको छ । बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनुपरेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ । विमान फर्किएर उडान ...

सम्बन्धित सामग्री

राहत सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तान जाँदै !

काठमाण्डाै - बाढी र पहिरो प्रभावित पाकिस्तानको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज कराचीका लागि उडेको छ ।नेपाल एअरलाइन्सको चार्टर्ड जहाज कराचीका लागि उडेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाण्डौ फर्किने मन्त्रा...

युक्रेनी कम्पनीको कार्गो जहाज ग्रिसमा दुर्घटना

काठमाडौं :  युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ। त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ–१२ जहाज दुर्घटनामा परेको हो। यो जहाजले १२ हजार टन सामान बोकेको थियो। जहाजमा कति मानिस थिए भन्ने एकिन भएको छैन। अधिकारीहरुका अनुसार विमानमा ८ जनाको बोर्डिङ भएको सामान्य जानकारी प्राप्त भएको छ। जहाज दुर्घटनालगत्तै आगलागी भएको छ। ग्रिसको हवाई नियन्त्रण सम्बन्धी निकायले विमान चालकले इन्ज

कासा जहाज चढेर प्रधानसेनापति भोली भारत जाँदै

काठमाडौं, कार्तिक २२ । प्रधानसेनापति प्रभुराम शर्मा भोली मंगलबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत भ्रमणमा जाँदा शर्माले सेनाको इन्डोनेशिया निर्मित आफ्नै कासा जहाज प्रयोग गर्ने भएका छन्। प्रधानसेनापति शर्मा भोली बिहान सबेरै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सेनापति शर्माले सम्भवतः भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको […]

यात्रुसहितको श्री एयरलाइन्सको जहाज रनवेमा जाँदै गर्दा चिप्लिएर घाँसे मैदानमा

काठमाडौँ । श्री एयरलाइन्सको एउटा जहाज आज (मंगलबार) बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसे मैदान पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगन्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसे मैदानतिर गएको हो। ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’ जहाजमा […]

निगमको जहाज आज बेइजिङ जाँदै, न्यूनतम १० लाख डोज खोप ल्याउने

काठमाडौँ । नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । न्यूनतम १० लाख डोज कोरोना विरुद्धको सिनोफार्म खोप ल्याउन आज राती निगमको जहाज बेइजिङ प्रस्थान गर्ने छ । कार्यतालिका अनुसार भोलि बिहान ६ बजे खोप ल्याएर काठमाडौँ आइपुग्ने छ । सो जहाज थप १० लाख डोज खोप ल्याउन पुनः भोलि बेइजिङ जाने […]

भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। ची

वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।

चीनबाट कोरोनाविरुद्धको आठलाख डोज खोप लिन निगमको जहाज बेइजिङ जाँदै

काठमाडौं : चीनले अनुदानमा दिने कोरोनाविरुद्धको आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ। जहाज आइतबार साँझ साढे ५ बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ।   कोभिड–नाइन्टिनको खोप लिएर निगमको वाइड बडी ए ३ सय ३० जहाज सोमबार बिहान काठमाडौँ फर्कने  निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। चीनले अनुदानमा दिने आठ लाख डोज खोप चीनको राजधानी बेइजिङ आइपुगेको छ।  यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र ची