ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

सिरहा : सिरहा नगरपालिका–१३ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मंगलबार राति स १ त ३९७२ नम्बरको ट्रयाक्टर सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सिरहा–१६ का २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेशीबाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि चालक भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ वर्षिय ठाकुर पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद […]

बारामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधबार साँझ बाराको पचरौतामा चालकको मृत्यु भएको छ । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडि भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा सुवर्ण गाउँपालिका-३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् । पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।-न्युज कारखाना

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षीय विकास राई छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित […]

गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रित भइ भिरमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन् । गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी चौकी भच्चेकले जनाएको छ ।

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु

झापामा भएका अलग अलग घटनामा परि दुई जनाको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगर गैरीगाउँमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु।...

अछाममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् । ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटी तर्फ जादै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टीएको थियो ।

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जयबहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहोरालाई उपचारका लागि धनगढी लगिएको छ ।  शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए। आइतबार...

तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा : धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो।ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीका अनुसार आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना भएको थियो। चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको छ। दुर्घटना भएको ट्रयाक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइ