अर्घाखाँची । अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेशीबाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि चालक भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ वर्षिय ठाकुर पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद […]