डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेशीबाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि चालक भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ वर्षिय ठाकुर पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद […]

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षीय विकास राई छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित […]

तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३त ४९८ नंको ट्रयाक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको थियो ।दुर्घटनामा ट्रयाक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जयबहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहोरालाई उपचारका लागि धनगढी लगिएको छ ।  शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ – बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क […]

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए। आइतबार...

तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा : धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो।ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीका अनुसार आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना भएको थियो। चालक दाहालको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको छ। दुर्घटना भएको ट्रयाक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए। घटनाको थप अनुसन्धान भइ

कैलालीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नंको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा  चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

सिरहा : सिरहा नगरपालिका–१३ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मंगलबार राति स १ त ३९७२ नम्बरको ट्रयाक्टर सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सिरहा–१६ का २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।