भारतको बिहार राज्यको छपरा जिल्लामा विषाक्त मदिरा सेवनका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनबाट बिरामी परेका ९ जनाको छपराकै स्थानीय अस्पतालमा र ११ जनाको पटनामा उपचार भइरहेको बिबिसी हिन्दीले जनाएको छ। ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ। बिरामी भएकाहरुमध्ये केहीलाई आँखा देख्न बन्द भएको र केहीलाई बान्ता भइरहेको स्थानीय […]