विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

काठमाडौं।बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३९ वर्षीय दूधबहादुर राना,५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन्।मदिरा सेवनबाट ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र गम्भीर बिरामी भएका छन्।

सम्बन्धित सामग्री

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु, ५ बिरामी

धनुषा । जिल्लाकाे कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका ...

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

१३ असार, बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, …