प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बिहीबार बिहान  देउवा र प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप...

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटार पुगे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बिहीबार बिहान  देउवा र प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप...

देउवा, ओली, प्रचण्ड र नेपालको अग्रता कायमै

काठमाण्डाै – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आआफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । पछिल्लो मतपरिणामअनुसार डडेलधुरामा देउवाको ३ हजार ९९२ मत आउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालको १ हजार ९०८ मत आएको छ । कांग्रेस बीपीका कर्णबहादुर मल्लको १ हजार ९ सय ८ मत आएको छ । झापा ५ मा ओलीले ५ हजार १ सय ६३ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारीको २ हजार ५७५ मत आएक...

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं। सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको […]

सुदूरपश्चिममा शीर्ष नेताको दौडधुप : देउवा र प्रचण्ड फर्के, ओली पुन: आउँदै

गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुन आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नौ दिनपछि बिहीबार काठमाडौं फर्केका छन् । डडेल्धुरामा उनले १७ देखि २० कात्तिकसम्म चार दिनमा सातवटा चुनावी सभालाई...

देउवा र प्रचण्ड एमसीसीसँगै एसपीपी ल्याउन चाहन्थे : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर देउवा र प्रचण्डले सहमति जनाएको दाबी गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलबार मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दाबी गरेका छन् । अहिले माओवादी अध्यक्ष प्रचण्डले आफुलाई नै एसपीपीको […]

गठबन्धन फुटाउने दाउमा ओली, झन् मजबुत बनाउने प्रयासमा देउवा र प्रचण्ड

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम अपेक्षा गरेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् । ११ जेठमा ओलीले गठबन्धनका एउटा घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ । एमाले उपमहासचिव प्रदीप […]

ओली सर्वदलीय बैठकमा नआए देउवा र प्रचण्ड नै बालकोट जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् ।  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा ललितपुरको हिमालय होटलमा सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  उनले एमालेले निरन्तर संसद अवरोध गरिरहे एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट नै जाऔँ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको प्रचण्डले बताए ।  सम्पादकहरूसँगको छलफलमा...

कांग्रेस महाधिवेशन : देउवा, ओली, प्रचण्ड र माधवको एउटै स्वर

०७८ मंसिर २४ गते नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनमा एउटा अद्भूत संयोग जुट्न पुग्यो जहाँ देशका वर्तमानसहित चार पूर्व-प्रधानमन्त्रीहरू एक मञ्चमा उपस्थिति थियो। पछिल्ला दिनमा त्यो घटनालाई दुर्लभ घटना मान्न सकिन्छ।किनभने गतवर्ष जब नेकपा भन्ने पार्टी अदालतबाट अलग भएर पूर्व-एमाले र माओवादी केन्द्र बन्यो।  त्यसैक्रममा एमालेले १४ जना सांसदहरूलाई कारबाही गर्न र सांसद पद खारेज गरिदिन पत्र लेखेपछि माधव नेपाल समूहले एकीकृत समाजवादी नामक नयाँ पार्टी यहि भाद्र महिनामा गठन गरेपछि एउटै पार्टीमा र

अन्ततः ओलीसँग हारे देउवा र प्रचण्ड

काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ ।आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उप