बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि...

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख  प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो।बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। उनले अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बन्दा दलीय ह्विप नलाग्

सम्बन्धित सामग्री

‘हक्की’ भन्दै रेखालाई सँगै चुनाब लडेका सांसद शर्माले दिए बधाई

काठमाडौं । अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बनिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान’लाई लिएर कटाक्ष गरे । रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काइन् । एउटै दलका यी दुईबीच भनाभन नै पर्‍यो । आफ्नै दलका नेताबाट आलोचित […]

गठबन्धनमा मुछिँदा काँग्रेसको हत्या : शेखर

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन प्रकरणमा मुछिँदा कांग्रेसजनको राजनीतिक हत्या भएको बताएका छन्। तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाएर प्रधानमन्त्री बन्न सफल भएको भन्दै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोइरालाले बधाई दिएका छन्।कोइरालाले काँग्रेस नेतृत्वका कारण संसद्को सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा खुम्चिनुपरेको भन्दै नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्। संविधानको रक्षा र समृद्धिको यात्राका लागि गठित दे

'घण्टी'बारे ओलीको टिप्पणी : अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न यता लिएर आए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन्।च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे।अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न जस्तै यता पनि लिएर आएका छन्। अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुप्प फुल्यो।त्यतातिर पनि केही होला। त्यतातिर नजाऔं।&r

राप्रपाको कार्यक्रममा प्रचण्डले हाने ओलीलाई झटारो

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् । उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् । मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।  प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू त

देउवा-पौडेललाई कटाक्ष- पदमा पुग्न होडबाजी गर्ने, पुगेपछि केही नगर्ने ?

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । उहाँले पदमा पुग्न होडबाजी गर्ने तर पुगेपछि केही नगर्ने प्रथाको अन्त्यका लागि आफू सभापति हुन चाहेको पनि बताउनुभयो । बुधबार नेपाली कांग्रेस नागार्जुन नगरसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा …

ओलीको कटाक्ष– भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईँहरुको समय, माया लाग्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई लिएर समय खेर गएको आरोप लगाएका छन् । अझै शुभकामनाको लहर १४–१५ महिना चल्ने भन्दै कटाक्ष पनि गरे । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै प्रधानमन्त्री मन्त्रालय घुमेर पनि नभ्याउने भनी कटाक्ष...

देउवालाई नेम्वाङको कटाक्ष : कांग्रेसका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं

८ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले …

कटाक्षसहित नेम्वाङले दिए प्रधानमन्त्री देउवालाई बधाई

उनले देउवासँग सम्बन्धित केही पुराना घटनाहरू सुनाएर उनलाई कटाक्ष गरेका हुन्। नेम्वाङले आफ्नो दलले देउवाबाहेक कांग्रेसका अरू कुनै नेतासँग गठबन्धन नगर्ने बताए।