कांग्रेसमा ‘गुटतन्त्र’ अन्त्य गर्न जिल्ला कोषाध्यक्षहरूले यस्ताे दिदैँ छन् दबाब

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप–प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई सामूहिक दबाब...

सम्बन्धित सामग्री

भ्रष्टाचार अन्त्य गर्न माथिबाटै शुद्धीकरणको खाँचो

भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी जरूरी छ । नागरिकको निरन्तर दबाब र आन्दोलनले भ्रष्टाचारीको मनोबल घट्छ । भ्रष्टाचारी माथि दबाब सिर्जना हुन्छ ।

सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्। ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताए। “दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २१, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स […]

सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको चाड इद उल फित्रका […]

वीरेन्द्रको आँसु

नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादी हरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। मानेर उनीहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र दशा फरक हुने थियो।...

अमेरिकाले लगायो रुसी तेलमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्ला ?

काठमाडौँ । अमेरिकाले रुसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मङ्गलवार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्। युक्रेनमाथि सैन्य हमला गरेको रुससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो। अमेरिकाले सन् […]

बेलायतले रुससँगको ‘गोल्डेन भिसा’ व्यवस्था बन्द गर्‍यो,यस्तो छ कारण

बेलायतको सरकारले सुरक्षा चिन्ताको बीचमा धनी विदेशी लगानीकर्तालाई बसोबासको प्रस्ताव “गोल्डेन भिसा” प्रणाली अन्त्य गरेको बताएको छ । उल्लेखनीय कुरा के छ भने, रुससँगको सम्बन्धको समीक्षा गर्न बेलायतलाई निरन्तर दबाब दिइरहेको थियो । बेलायतको गृह मन्त्रालयले भनेको छ, टियर-१ लगानीकर्ता भिसा व्यवस्थाले “भ्रष्ट धनीहरूलाई बेलायतमा पहुँच प्रदान गरेको छ।” यो भिसाका कारण कतिपय अवस्थामा सुरक्षाको […]

छुवाछूत अन्त्य गर्न नागरिकको अपील

१५ असार, काठमाडौं । ५८ जना नागरिक अगुवाले जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटीलाई मन्त्री कृष्णगोपाल श्रेष्ठले संरक्षण गरेकामा आपत्ति जनाएका छन् । उनीहरुले मन्त्रीले शक्तिको दुरुपयोग गरी प्रहरीलाई दबाब दिई आरोपितलाई छुटाउँदा अनुसन्धान अधिकारीको मनोबल कमजोर भएको बताएका छन् । ‘‍…असार ९ गते नेपाल सरकारका बहालवाला शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल […]

कपडा तथा सिलाई व्यवसायी महासङ्घलाई एक हुन दबाब

नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घमा देखिएको विवाद अन्त्य गर्न जिल्ला स्तरबाट दबाब सुरु भएको छ ।