नागरिक आन्दोलनको प्रदर्शन : 'असोज तीन, कालो दिन' (फोटो फिचर)

काठमाडौं : नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ। संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरु भएको थियो।  प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए। सातौँ संविधान दिवसको दिन प्रदर्शन गरिएको हो। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।केही तस्वीर झलक : 

सम्बन्धित सामग्री

सेप्टेम्बर ११ : अमेरिकी इतिहासको कालो दिन

काठमाडौँ- आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए । विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यस हमलाले विश्वलाई नै आश्चर्यचकित एवम् स्तब्ध पारेको थियो । विशेष तालिमप्राप्त ती आतङ्कवादीको समूहले […]

सेप्टेम्बर ११ अमेरिकी इतिहासको कालो दिन

न्युयोर्क – आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। […]

सेप्टेम्बर ११ : अमेरिकी इतिहासको त्यो कालो दिन

आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो ।अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण  भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा

त्यो कालो दिन

तर, ऊ रोकिएन, ऊ हिंडिरह्यो र गयो चोट दिएर त्यही चोटहरू लिएर तिमी ढल्यौ र ढले तिम्लाई सुम्सुम्याउने हातहरू अनि माया गर्ने मनहरू!...

माओवादी केन्द्रकै समर्थनमा एमसीसी पारित भएपछि नारायणकाजीले भने : कालो दिन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’ दिनको संज्ञा दिएका छन्। प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणी सहित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन पारित भएपछि सामाजिक संजालमार्फत उनले आजको दिनलाई कालो दिन भनेका हुन्। उनले व्याख्यात्मक टिप्पणीबाट भ्रम छर्न खोजिएको समेत बताएका छन्। ‘व्याख्यात्मक घोषणाको सुनियोजित…

टीकापुर घटनाको ६ वर्ष : मोर्चाको आन्दोलन जारी, आज पनि मनायो 'कालो दिन'

धनगढी : टीकापुर घटना भएको ६ वर्षपछि पनि थरुहट/थारुवान संयुक्त मोर्चा अधिकार प्राप्तिका लागि भन्दै शान्तिपूर्ण आन्दोलन जारी नै छ। थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस ‘कालो दिन’का रूपमा मनाएका छन्। आन्दोलन जारी राखेको मोर्चाले मंगलबार पनि ‘कालो दिन’ का रूपमा मनाएको छ।थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै थारुवान/थरुहटको आन्दोलनमा कैलालीको टीकापुरमा भएको घटनाको सोमबार ६ वर्ष पुगेको छ। ०७२ भदौ ७

अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन हो : सांसद पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले बहुमतको दम्भ देखाएर रातको अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन भएको बताएका छन् ।सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद् पौड्यालले विपक्षी दलहरूको अनुपस्थितिमा हाउस चलाएर लाचारीपन देखाएको आपत्ति जनाए ।नेता पौड्यालले प्रतिपक्ष दलहरूलाई उपेक्षा गरेर रातको अन्धकारमा बजेट पास गरेर आफ्नो लाचारीपनलाई प्रष्ट परेको बताए । उनले बैठकमा प्रश्न गर्दै भने, 'प्रदे

भेरी अस्पतालमा भएको घटना कालो दिन: चिकित्सक संघ

काठमाडौं :  नेपाल चिकित्सक संघले भेरी अस्पतालमा ड्यूटिमा खटिएका चिकित्सकमाथि आक्रमण भएकाे घटनालाई लिएर हिजोको दिनलाई कालो दिन (ब्लाक डे ) का रूपमा घोषणा गरेको छ।संघका महासचिव डा. बद्री रिजालले हिजो घटना भएको दिनलाई कालो दिनको घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। संघले उक्त घट्नाकाे विराेधमा आज एकदिन हातमा कालाेपट्टी बाँधेर काम गर्न पनि सबै स्वास्थ्यकर्मीमा अपिलसमेत गरेकाे छ।ड्यूटिमा खटिएका स्वास्थ्यकर्मीको काममा बाधा बिरोध गर्नेलाई बिना धरौटी थुनामा राखेर कारबाही गर्

चिकित्सक संघले भन्यो- भेरीमा हिजो भएको घटना कालो दिन, कालोपट्टी बाँधेर काम गरौं

संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राती भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो।

'आमाको मुख हेर्ने होइन, कालो दिन थियो त्यो हाम्रो लागि'

के गर्छस् त केटा, तेरो भाग्य यस्तै रहेछ। भगवानले आँटेपछि के लाग्ने रहेछ र! अब कपाल फाल्नु पर्ने भयो, आमा छैनन् रे।’ टक्क यो कुरा मेरो कानमा पर्यो। दिदी आएर एक्कासी रुन सुरु गर्नु भयो। तीन दिनपछि बल्ल होसमा थिएँ म। त्यो दिन हाम्रो लागि कालो दिन थियो। आमाको मुख हेर्ने दिन थिएन।