धनगढी : टीकापुर घटना भएको ६ वर्षपछि पनि थरुहट/थारुवान संयुक्त मोर्चा अधिकार प्राप्तिका लागि भन्दै शान्तिपूर्ण आन्दोलन जारी नै छ। थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस ‘कालो दिन’का रूपमा मनाएका छन्। आन्दोलन जारी राखेको मोर्चाले मंगलबार पनि ‘कालो दिन’ का रूपमा मनाएको छ।थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै थारुवान/थरुहटको आन्दोलनमा कैलालीको टीकापुरमा भएको घटनाको सोमबार ६ वर्ष पुगेको छ। ०७२ भदौ ७