जनकपुरधाम- संघ सरकारले बन्द रहेको कारखानाहरूलाई पुनः सञ्चालन गर्न विभिन्न नीतिहरू लिएको छ। कुनै समय नाफामूलक कारखानामाकाे रूपमा रहेको जनकपुर चुरोट कारखाना हाल बन्द रहेको अवस्थामा सञ्चालन गर्नुको साटो संघ सरकारले यसलाई मधेस प्रदेश सरकारलाई दिने मुडमा देखिएकाे छ। प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगाे लगाएपछि सरकारले स्थायी संरचना निर्माणका लागि समिति बनाएका […]