एनओसी लिन घण्टौं लाइन (तस्वीरहरु)

१२ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी) सेवा प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनशक्ति थप गरेको छ । मन्त्रालयले एनओसी शाखामा दुई जना शाखा अधिकृत थप गरेको छ । एनओसी शाखा प्रमुख शान्तlराम पौडेलले विद्यार्थीको चाप अत्यधिक रहेको र जनशक्ति अभाव भएको बेला मन्त्रालयले केही दिनका लागि जनशक्ति थप गरेको […]

सम्बन्धित सामग्री

असुरक्षित सरकारी सर्भर : एनओसी पाउने वेला ५ दिनपछि पुन: फाराम भर्नुपर्ने !

काठमाडौँ : अमित पाण्डे वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)का लागि गत बिहीबार बिहानै सानोठिमीस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा गए। उनले सोचेका थिए, सबै कागजपत्र मिलिसकेकाले सहजै एनओसी पाइन्छ।उनको सोचाइ गलत ठहरियो। उनी एनओसी पाउन बिहीबार अर्थात् पाँच दिनदेखि कार्यालय धाइरहेका छन् तर अझै पाउन सकेका छैनन्। आज (मंगलबार) पनि उनी कार्यालयमा लाइन बसिरहेका भेटिए। उनका अनुसार बिहीबारदेखि नै कार्यालय धाइरहेका छन्।‘बिहीबार काम मिलेन, फेरि&nb

एनओसी लिँदा ४० मिनेटभन्दा बढी लाइन बस्न नपर्ने दाबी

२७ पुस, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । जसका कारण सेवाग्राही घन्टौं लाइन बस्नुपर्ने स्थितिबाट अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी गरेको छ । शाखाका अनुसार तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन […]

एनओसी अनलाइनबाट उपलब्ध गराउने तयारी

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत

लाइन जज अर्याल जापान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक २०२० लाइन जजको भुमिका निर्वाह गर्न ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्री उदय कुमार अर्याल शनिबार जापान प्रस्थान गरेका छन् । उनलाई शनिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष […]

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

चितवन - मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।  सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी-अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले...

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ।

केशर महलमा एनओसी लिनेको दैनिक भिड, प्रहरीको माइकिङ सुन्दैनन् कोही

केशर पुस्तकालय परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा हिजोआज दैनिकजसो भिड देख्न सकिन्छ। कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षा मापदण्डबिनै दैनिक भिड बढेको देखिन्छ। कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि देख्न