एनओसी सेवा सहज बनाउन अझै ४ दिन लाग्ने

१ चैत, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिनभित्र सहज हुने बताए । उनले भने, ‘हामी अबको चार दिनभित्र सहज बनाउँछौं । बीचमा टाइम कार्ड लागू नगर्दा समस्या आएको हो ।’ […]