फागुन महिनामा १३ हजार बढीले लिए एनओसी

६ चैत, काठमाडौं । फागुन महिनामा मात्रै १३ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख बासुदेव वस्तीका अनुसार फागुन महिनामा विभिन्न देशका लागि १३ हजार ९४५ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका हुन् । शाखाका अनुसार फागुन महिनामा सबैभन्दा […]