हेटौँडा अस्पतालमा ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु

काठमाडौं। हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु भएको छ। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका हुन्। अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हो।

सम्बन्धित सामग्री

भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममा थन्किए

मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन्। कोभिड–१९ को समयमा  सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन्।

मेची अस्पताललाई भेन्टिलेटर

अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ।जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक

झापा:जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो। दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन्।

काठमाडौं महानगरपालिकाको भेन्टिलेटर सहयोग

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई÷दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो । आईसीयू भेन्टिलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउन सकून् […]

जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा समस्या

कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको छ । बढ्दो कोरोना महामारीका बीच अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको हो ।“अस्पताको भेन्टिलेटरको अवस्था भन्ने हो भने अस्पतालसँग १३ वटा भेन्टिलेटर छन्, तर १३ मध्ये छवटा भेन्टिलेटर भने सञ्चालनमा रहेका अवस्था छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण […]

जनशक्ति नहुँदा भेन्टिलेटर थन्कियो

जिल्ला अस्पताल दैलेखमा एक वर्षअघि ल्याईएको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा थन्किएको छ । अस्पतालमा दुई वटा भेन्टिलेटर मेशिन जडान गरिएपनि जनशक्ति नहुँदा प्रयोगमै नल्याई थन्किएको हो ।...

मङ्सिरमा उद्घाटन भएको भेन्टिलेटर अझै सञ्चालन भएन

धादिङ । गत वर्ष  उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन । भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर

भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा संक्रमितको मृत्यु

जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितको धमाधम ज्यान जान थालेको छ । भेन्टिलेटर सपोर्ट नपाउँदा महोत्तरीमा शनिबार दुई कोरोना संक्रमितले...

दक्ष जनशक्ति नहुँदा जाजरकोटमा भेन्टिलेटर थन्कियो

जाजरकोट : जिल्ला अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउन अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो। खरिद गरेदेखि अहिलेसम्म नै भेन्टिलेटर बन्द कोठामै राखिएको हो। प्रदेश सरकार मातहत रहेको अस्पतालमा भेन्टिलेटर ल्याइएपनि प्रयोग नहुनु पीडादायी भएको डाक्टरहरू बताउँछन्। नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँ अभाव भएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टीकाराम जैसी बताउँछन

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०