वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकाले वाग्मती प्रदेशको प्रदेशप्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती  प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् ।   “सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा...

सम्बन्धित सामग्री

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् ।   मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।प्रदेश सभामा न

राष्ट्रपतिद्वारा वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

भदौ ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती  प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई उक्त प्रदेशको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गर्नुभएको थियो ।

वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईँलाई पदमुक्त गरेर संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।

बागमतीका प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

यसअघि बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं प्रदेश प्रमुख हुनुहुन्थ्यो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बागमती प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख...