नीति कार्यक्रम प्रस्तुत गर्न पुगेका प्रदेश प्रमुख शर्माको हातमा रित्तो 'कभर', फाइल बुझाउन मुख्यमन्त्री दौडँदा सांसदहरु मुसुमुसु

हेटौंडा : आइतवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा तामझामका साथ प्रदेशसभा भवनमा प्रवेश गरे। उनको स्वागतका लागि प्रदेशसभा भवनको प्राङ्गणदेखि नै सजावट गरिएको देख्न सकिन्थ्यो। बाहिरदेखि नै सांसद, मन्त्री, कर्मचारी तथा मुख्यमन्त्रीसहितको स्वागतपछि प्रदेशसभा हलको रोष्टममा पुगे प्रदेश प्रमुख शर्मा। प्रदेश प्रमुख…

सम्बन्धित सामग्री

नीति, कार्यक्रम र बजेटबीच तालमेल भएन : शक्ति बस्नेत

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको बताए ।सशर्त बजेटबारे अर्थमन्त्रालय र विभागीय मन्त्रालयबीच विवाद रहेको कुरा पनि आइरहेको बताए । ठूलो परिणामको बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने भावी नीति तथा कार्यक्रममा रहेपनि कार्यान्वयन गर्ने क्रममा उदार हुन नसकेको उल्लेख गरे । सांसद बस्नेतले भने– &ls

लुम्बिनी प्रदेश सरकारको नीति : आत्मनिर्भर प्रदेश बनाउने दीर्घकालीन लक्ष्य

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रमुख शेरचनले  ‘समृद्ध लुम्बिनी स् आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गरे ।  राष्ट्रको गौरव र प्रदेशको […]

लुम्बिनी प्रदेशको नीति कार्यक्रम : कृषिलाई प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।१०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइने छ ।नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज

प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि आज नीति कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो २ बजे प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको  बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष २०७९/०८०...

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङला

सुदूरपश्चिम प्रदेश नीति कार्यक्रम : सत्तापक्षकै सांसदद्वारा आलोचना

धनगढी- सोमबार प्रस्तुत गरिएको सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले गुनासो गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गर्न सोमबार बोलाइएको प्रदेशसभाको १०औं अधिवेशनको छैटौं बैठकमा बोल्दै सत्तापक्षका प्रदेशसभा सदस्य भरत खड्काले नीति तथा कार्यक्रममा भाषण बढी भएको बताए । उनले समाजवादको […]

मधेस प्रदेश सरकारको नीति कार्यक्रम आज प्रस्तुत हुने

जनकपुर – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९-८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । नीति […]

नीति कार्यक्रम : प्रदेश १ मा छलफल सकियो, २ र लुम्बिनीमा भोलि पनि

काठमाडौं : प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ।प्रदेश सरकारले प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राखेपछि उपसभामुख सरस्वती पोखरेलले छलफल सकिएको जानकारी गराइन्।उपसभामुख पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रमाथि संशोधनका लागि सांसदहरुलाई भोलि बिहान ११ बजेसम्मका लागि समय तोकेकी छन्। प्रदेश सभाको बैठक भने भोलि दिउँसो २ बजे बस्नेछ। सो बैठकमा नीति कार्यक्रम निर्णयार्थ पेस हुने बताइएको छ। प्रदे

कोभिड कोषमा १० करोड थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।त्यस्तै बैठकले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भोलि नीति कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए  ।

‘बागमतीको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रण प्राथमिकतामा’

बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकता रहने बताएका छन् ।बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा छलफलका लागि आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको सिद्धान्तहरू प्रस्तुत गर्दै कोरोना तथा अन्य महामारी नियन्त्रण र प्रदेशका नागरिकहरुको जिवन रक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भएको बताएका हुन् ।आगामी वर्षको बजेटमा शैक्षिक क्षेत्रको प