काठमाडौं : साझा यातायातको ३७ वटा नयाँ बिजुली बस आगामी १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएको छ। साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ। अब पहिलो लटको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो।
साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली…