साझाले फेरी पायो ३ सय बिजुली बस खरिद गर्ने जिम्मा

काठमाडौं, १३ फागुन । साझा यातायात प्रा.लिले ३ सय वटा बिजुली बस खरिद गर्न जिम्मा पाएको छ । सरकारले बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझालाई दिँदै आएको भएपनि खोसेको थियो । तर फेरी खरिदको जिम्मा साझालाई नै दिएको हो । साझाले पहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दैछ । जसको मुल्य १ अर्ब […]

सम्बन्धित सामग्री

थन्किएर बसेका विद्युतीय बस सञ्चालनमा ल्याउन रास्वपा सांसद शाहको माग (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद असीम शाहले थन्किएर बसेका विद्युतीय बस सञ्चालनमा ल्याउन माग गरेका छन्। उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले साझा यातायातसँगको सहयोगमा ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेर ल्याए पनि अहिले ३ वटा मात्रै सञ्चालनमा आएको बताए। उनले भने, ‘अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको […]

साझाका ३७ बिजुली बस आउँदै, थप बस किन्ने तयारी

४ साउन, काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्न प्रक्रिया थालेको छ । ३ वटा बिजुली बस ल्याएर थप ३७ वटा बस ल्याउन अन्तिम तयारी गरिरहेको साझाले थप बसहरु ल्याउन नयाँ प्रक्रिया सुरु गरेको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र […]

साझाको तीन वटा बिजुली बस तातोपानी भन्सारमा, थप ३७ वटा साउन मसान्तभित्र आउने

साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी भन्सारमा आइपुगेको छ । हालैमात्र कम्पनीले सार्वजनिक टेन्डरमार्फत खरिद गर्न लागेको कुल ४० वटा विद्युतीय बसमध्ये पहिलो चरणमा तीन वटा बस आएको हो । थप ३७ वटा बस भने यही साउन मसान्तभित्र नेपाल आइसक्ने साझा यातायातका महानिर्देशक महेन्द्राराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।गत वैशाख २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन साझालाई परिपत्र गरेको थियो । यसलगत्तै पहिलो चरणमा ४० वटा बस खरिदका लागि सार्वजनिक टे

साझालाई नै ३०० वटा बिजुली बस किन्ने जिम्मा !

३०० वटा बिजुली बस खरिदको जिम्मा पुनः साझा यातायातले नै पाएको छ । यसअघि बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझा यातायात प्रा.लि (साझा सहकारी) लाई दिए पनि खोसेको सरकारले जो जिम्मा फेरि साझालाई नै दिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ वैशाखमा बिजुली बस खरिद प्रक्रिया अघि बढाउन भन्दै साझालाई पत्र काटेको थियो । सरकारबाट स्वीकृति पाएलगत्तै साझाले बिजुली बस खरिद प्रक्रिया अघि बढाइएको साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।&l

साझालाई बिजुली बस बेच्न ९ कम्पनीले हाले टेण्डर

साझा यातायातले बिजुली बस खरिद गर्न आह्वान गरेको टेण्डरमा नौ चिनियाँ कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्।

साझा यातायातले ४० बिजुली बस किन्न टेण्डर निकाल्यो, काठमाडौं उपत्यकामा चलाइने

काठमाडौं। साझा यातायातले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको छ।  ४० वटा बिजुली बस खरिदका लागि टेण्डर निकालेर प्रक्रिया अघि

साझाले ४० वटा बिजुली बस किन्ने

पहिलो चरणमा ४० वटा बस खरिद गर्न लागेको सहकारीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

३ सय बिजुली बस खरिद गर्दै दिल्ली सरकार

विद्युतीय सवारी साधनको संङ्ख्या बढाउन दिल्ली सरकारले विभिन्न योजना बनाइरहेको छ।

'विद्युतीय बस किन्‍न बैंकले ऋण पत्याएन'

काठमाडौं:  नेपाल राष्ट्र बैंकले सरकारको नीतिअनुसार विद्युतीय बस खरिद गर्न ८० प्रतिशतसम्म ऋण दिन सक्ने  व्यवस्था गरेपनि बैंकहरुले यस्तो ऋण नदिएको व्यवसायीहरूले गुनासो गरेका छन्। काठमाडौंमा बिजुली बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले बैंकबाट ऋण नपाएको जनाएको छ।  सुन्दर यातायात प्रालिका अध्यक्ष भेषब...