साझाका ३७ बिजुली बस आउँदै, थप बस किन्ने तयारी

४ साउन, काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्न प्रक्रिया थालेको छ । ३ वटा बिजुली बस ल्याएर थप ३७ वटा बस ल्याउन अन्तिम तयारी गरिरहेको साझाले थप बसहरु ल्याउन नयाँ प्रक्रिया सुरु गरेको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र […]

सम्बन्धित सामग्री

साझाले ल्यायो थप तीन बिजुली बस (तस्बिरहरु)

काठमाडौँ – साझा यातायातले सोमबारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ। साझाले सोमबारदेखि पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सेवा सुरु गरेका थिए। यसअघि परीक्षणका रुपमा साझाले असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिँदै आएकोमा सोमबार तीनवटा थपेको हो। सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा […]

चक्रपथमा द्रुतगतिका ७५ बिजुली बस सञ्चालन गरिने

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्न यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।...

चीनबाट साझाका ३७ बिजुली बस नेपाल ल्याइँदै

काठमाडौँ ।  साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ । ३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली […]

आजबाट लुम्बिनीका बिजुली बस निःशुल्क सञ्चालनमा आउने

लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस सञ्चालनमा आउने भएको छ । बुधबार जिल्ला प्रशासन कायालय रुपन्देहीमा बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

लुम्बिनीमा थन्किएर बिजुली बस भोलिदेखि निशुल्क सञ्चालन हुने

लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस बिहीबारदेखि संचालनमा आउने भएका छन्।   बुधबार जिल्ला प्रसाशन कायालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीबार देखी बिजुली बस संचालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला...

नेपालमा किन बढेनन् बिजुली बस ?

२४ असार, काठमाडौं ।  बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये बाँकी रहेको पैसाले पनि विद्युतबाटै चल्ने बसहरु ल्याएर प्रवर्द्धन गर्ने सोचमा छ । तर, निजी क्षेत्र भने अहिलेसम्म पनि ठूला बिजुली बसमा लगानी […]

साझाका बिजुली बस आजदेखि चल्ने, यस्ता छन् विशेषता

काठमाडौँ – साझा यातायातले नेपालमा पहिलो पटक बिजुली बस चलाउन सुरु गर्दैछ । इन्धनको भाउ आकासिएसँगै साझाले सुविधा सम्पन्न बिजुली बस चलाउने भएको हो। रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ । बसका चालक र सहचालक महिला हुने […]

साझाले फेरी पायो ३ सय बिजुली बस खरिद गर्ने जिम्मा

काठमाडौं, १३ फागुन । साझा यातायात प्रा.लिले ३ सय वटा बिजुली बस खरिद गर्न जिम्मा पाएको छ । सरकारले बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझालाई दिँदै आएको भएपनि खोसेको थियो । तर फेरी खरिदको जिम्मा साझालाई नै दिएको हो । साझाले पहिलो चरणमा ४० वटा बिजुली बस खरिद गर्दैछ । जसको मुल्य १ अर्ब […]

साझालाई नै ३०० वटा बिजुली बस किन्ने जिम्मा !

३०० वटा बिजुली बस खरिदको जिम्मा पुनः साझा यातायातले नै पाएको छ । यसअघि बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा साझा यातायात प्रा.लि (साझा सहकारी) लाई दिए पनि खोसेको सरकारले जो जिम्मा फेरि साझालाई नै दिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ वैशाखमा बिजुली बस खरिद प्रक्रिया अघि बढाउन भन्दै साझालाई पत्र काटेको थियो । सरकारबाट स्वीकृति पाएलगत्तै साझाले बिजुली बस खरिद प्रक्रिया अघि बढाइएको साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।&l

साझालाई बिजुली बस बेच्न ९ कम्पनीले हाले टेण्डर

साझा यातायातले बिजुली बस खरिद गर्न आह्वान गरेको टेण्डरमा नौ चिनियाँ कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्।