काठमाडौँ – साझा यातायातले सोमबारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ। साझाले सोमबारदेखि पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सेवा सुरु गरेका थिए। यसअघि परीक्षणका रुपमा साझाले असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिँदै आएकोमा सोमबार तीनवटा थपेको हो। सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा […]