काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका सह-महामन्त्री एवम् धनुषा-४ का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि यसपटक आफ्नो प्रतिष्पर्धा त्यति कडा नभएको उनको भनाई छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो […]