जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृतसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले दिने अधिकांश सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्टसहित नौ कर्मचारीमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बुधबारदेखि अस्पतालको अधिकांश सेवा बन्द गरिएको अस्पतालका मेसु डा. जगदीश कुँवरले जानकारी दिनुभयो । छ जना मेडिकल अधिकृत, एक जना डेन्टर सर्जन, एक जना …