दमक गोल्डकपको उपाधि मनाङलाई

दमक गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो ।

सम्बन्धित सामग्री

दमक गोल्डकप मनाङकै पोल्टामा

मनाङलाई उपाधि दिलाउने क्रममा ओलाव र शिशिरले दोस्रो हाफमा एक–एक गोल गरे मनाङ मर्स्याङ्दी क्लबले प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै शुक्रबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।...

मनाङलाई दमक गोल्डकप उपाधि

उत्तम रिजाल, झापा मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले पराजित गर्दैै मनाङले उपाधि उचालेको हो । मनाङलाई जित दिलाउन अफिज ओलावाले र शिशिर लेखीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको १४ औं मिनेटमा ओलावालेले टोलीका लागि पहिलो […]

दमक गोल्डकपमा मनाङ विजयी

दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । शुक्रबारको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सिजनको दोस्रो उपाधि जितेको हो ।

दमक गोल्डकपको उपाधि मनाङलाई

मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ  ।धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जिते

दमक गोल्डकप : डिफेन्डिङ च्याम्पियन पुलिस उपाधि नजिक

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मनाङलाई हराउँदै नेपाल पुलिस क्लवको उचाल्यो दमक गोल्डकपको उपाधि

दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई शुक्रबार १–० गोल अन्तरले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो। उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रूपैया प्राप्त गर्‍यो। मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्‍यो। मनाङले भने लगातार वर्षको दोस्रो गोल्ड कपमा पनि दोस्रो स्थानमा चित्त बुझाउनु…

पुलिसलाई दमक गोल्डकप

विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा मनाङ मस्र्याङी क्लब सिजनको दोस्रो गोल्डकपमा पनि उपाधि जित्न चुकेको छ । फाइनलमा मनाङ १–० ले पराजित भयो ।

मनाङलाई हराउँदै पुलिसले चुम्यो दमक गोल्डकपको उपाधि

झापा, वैशाख २८ –झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबला...

मनाङलाई हराएर पुलिसले जित्यो दमक गोल्डकप

२८ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हराउँदै नेपाल पुलिस क्लबले दमक गोल्डकपको उपाधि जितेको छ । पुलिसको जितमा खेलको ८८ औं मिनेटमा हेडिङमार्फत रेजिन सुब्बाले गरेको गोल निणार्यक बनेको हो । गएको हप्ता माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित भएको मनाङ वर्षको दोस्रो फाइनलमा पनि स्तब्ध भयो । पुलिसको यो …

बुधबारदेखि दमक गोल्डकप, प्रधानमन्त्रीले उद्घाटन गर्ने

दमक(झापा)  : बुधबारदेखि झापाको दमकमा दमक गोल्डकप हुँदैछ। प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्। नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा दमक गोल्डकप हुन लागेको हो।  प्रतियोगितामा प्रदेश–१ कै सर्वाधिक पुरस्कार राशी राखिएको छ। प्रतियोगिताको उपाधि विजेताले १३ लाख १...