मनाङलाई हराउँदै पुलिसले चुम्यो दमक गोल्डकपको उपाधि

झापा, वैशाख २८ –झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबला...

सम्बन्धित सामग्री

दमक गोल्डकप मनाङकै पोल्टामा

मनाङलाई उपाधि दिलाउने क्रममा ओलाव र शिशिरले दोस्रो हाफमा एक–एक गोल गरे मनाङ मर्स्याङ्दी क्लबले प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै शुक्रबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।...

दमक गोल्डकपको उपाधि मनाङलाई

दमक गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो ।

दमक गोल्डकपको उपाधि मनाङलाई

मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ  ।धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जिते

मनाङलाई हराउँदै नेपाल पुलिस क्लवको उचाल्यो दमक गोल्डकपको उपाधि

दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई शुक्रबार १–० गोल अन्तरले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो। उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रूपैया प्राप्त गर्‍यो। मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्‍यो। मनाङले भने लगातार वर्षको दोस्रो गोल्ड कपमा पनि दोस्रो स्थानमा चित्त बुझाउनु…

मनाङलाई हराएर पुलिसले जित्यो दमक गोल्डकप

२८ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हराउँदै नेपाल पुलिस क्लबले दमक गोल्डकपको उपाधि जितेको छ । पुलिसको जितमा खेलको ८८ औं मिनेटमा हेडिङमार्फत रेजिन सुब्बाले गरेको गोल निणार्यक बनेको हो । गएको हप्ता माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित भएको मनाङ वर्षको दोस्रो फाइनलमा पनि स्तब्ध भयो । पुलिसको यो …

आर्मीलाई हराउँदै मनाङ दमक गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

आर्मीलाई पन्छाउँदै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। निर्धारित समय १–१ को बराबरीमा खेल सकिएपछि ट्राइब्रेकरबाट खेलको निर्णय निकालिएको थियो। टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए। आर्मीका…