दमक गोल्डकपमा मनाङ विजयी

दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । शुक्रबारको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले सिजनको दोस्रो उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

दमक गोल्डकप मनाङकै पोल्टामा

मनाङलाई उपाधि दिलाउने क्रममा ओलाव र शिशिरले दोस्रो हाफमा एक–एक गोल गरे मनाङ मर्स्याङ्दी क्लबले प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै शुक्रबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।...

मनाङलाई दमक गोल्डकप उपाधि

उत्तम रिजाल, झापा मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले पराजित गर्दैै मनाङले उपाधि उचालेको हो । मनाङलाई जित दिलाउन अफिज ओलावाले र शिशिर लेखीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको १४ औं मिनेटमा ओलावालेले टोलीका लागि पहिलो […]

दमक गोल्डकपको उपाधि मनाङलाई

मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ  ।धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जिते

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

उत्तम रिजाल, झापा दुई ए डिभिजन टोली दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दैछन् । उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एक अर्काको सामना गर्दैछन्। दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ । पुलिस प्रतियोगिताको साविक विजेता हो । पुलिस उपाधि रक्षा र […]

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङको भेट

दमक गोल्डकपको उपाधि रक्षाका लागि साविक विजेता नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा पुलिसले गोर्खा ब्वाइज रूपन्देहीविरुद्ध १–० को कठिन जित...

मनाङ दमक गोल्डकपको फाइनलमा

१५ चैत, दमक । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङलाई जिताउन अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ […]

दमक गोल्डकपको फाइनलमा मनाङ

मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९औं मिनेटमा गोल गरेका थिए । ओलावलेले गरेको गोल नै निर्णायक भयो । खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे पनि सफ

दमक गोल्डकप : मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमा उलले गोल गरे ।खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङ

आजदेखि दमक गोल्डकप, विजेतालाई १३ लाख ११ हजार

काठमाडौं : दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ। दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ। प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुल

दमक गोल्ड कपमा १० टोली

दमक (हाम्रो खेलकुद) – झापाको दमकमा चैत्र ९ गते देखि १८ गतेसम्म दोस्रो दमक गोल्डकप हुने भएको छ । आयोजक दमक नगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दैको गोल्डकपमा भारत र अफ्रिकासहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुसहित १० टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगीतामा मछिन्द्र, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, मनाङ मस्र्याङदी […]